काठमडौँ, ८ फागुन - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज अध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर...
काठमाडौं,१ फागुन - टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा...
काठमाडौँ,२२ कात्तिक - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बैठक बोलाईएको छ । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उहाँको भनाइ छ।
मनाङ, २२ कात्तिक - हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट...
एजेन्सी - एक्स [पहिला ट्विट]०ले भर्खरै प्रस्तुत गरेको नयाँ फिचर्सले प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा लाइभ भिडियोहरु प्रसारण गर्न अनुमति दिन्छ। अहिले कम्पनीले ट्विच जस्तो भिडियो गेम स्ट्रिमिङ फिचर्स परीक्षण गरिरहेको देखिन्छ । इलन मस्कले आफ्नो गेमिङ ह्यान्डल ‘२अथदघचनबmघचद्धद्दण्’, मार्फत एक पोस्ट सेयर गरेका छन्। जसमा ब्लिजार्डको डियाब्लो पीभीपी एरिना गेमप्लेको एक घण्टाको...
काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले...
जनकपुरधाम - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन ९राखी पर्व०, जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले...
काठमाडौं - नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६।४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो। निगमले मूल्य बढाएसँगै आज...
काठमाडौँ - नेपालमा चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको हो । सिम कार्ड आयातबाट सरकारले २२ हजार...
काठमाडौं - आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्बजनिक बिदा दिईएको छ । काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा...