एमालेको सचिवालय बैठक आज बस्र्दै – Himalayan Dainik

एमालेको सचिवालय बैठक आज बस्र्दै


एमालेको सचिवालय बैठक आज बस्र्दै

काठमाडौँ,२२ कात्तिक – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बैठक बोलाईएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उहाँको भनाइ छ।