काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा...
काठमाडौ - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशभित्र मात्र नभई देशबाहिर पनि राम्रो काम मात्र गर्ने, राम्रो गर्न नसके नराम्रो चैँ गर्दै नगर्ने संकल्प लिएको...
काठमाडौं - नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । क्यासरबाट पीडित रहेकी पाण्डेको काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो । पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे...
काठमाण्डौ – शेयर बजार आज घटेको छ । शेयर बजार आज मङ्गलवार ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ । सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बिमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज...
काठमाडौँ - कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ । कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन खलः, संस्कृतिप्रेमी, सञ्चारकर्मी र प्रहरीको सहयोगमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति आइतबार त्यहाँबाट हटाएको थियो । प्रतिमूर्ति हटाएसँगै रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्पराको निरन्तरताको...
काठमाडौं - काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका...
काठमाडौँ - भ्वाइस किड्स सिजन(२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे । फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।