भोलि काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रम विद्युत अवरूद्ध हुने – Himalayan Dainik

भोलि काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रम विद्युत अवरूद्ध हुने


भोलि काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रम विद्युत अवरूद्ध हुने

काठमाडौं – नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६।४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो।

निगमले मूल्य बढाएसँगै आज रातिदेखि एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो ।