मनोरञ्जन – Himalayan Dainik
प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

काठमाडौँ, १ वैशाख - नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उहाँले अमेरिकामै कैयौँ नेपाली...

राष्ट्रपतिबाट राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयनमा जोड

राष्ट्रपतिबाट राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयनमा जोड

काठमाडौँ, २१ चैत - राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताउनुभएको छ । राष्ट्रपति पौडेलले संविधानबमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा भए गरेका काम...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउनेको चहलपहल

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउनेको चहलपहल

ढोरपाटन (बागलुङ), २१ चैत - वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् । शीतलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले आगन्तुकलाई निम्तो दिइराखेका छन्...

तराई–मधेश क्षेत्रमा आज होली खेलिर्दै

तराई–मधेश क्षेत्रमा आज होली खेलिर्दै

काठमाडौं - तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई –मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट...

7th Edition of Heritage Pageants 2024 Announced

7th Edition of Heritage Pageants 2024 Announced

7th Edition of Heritage Pageants 2024 Eplanet Pte Limited, Singapore, is delighted to announce the forthcoming 7th edition of Heritage Pageants 2024, an esteemed international pageant exclusively designed for both young and married women. The 7th edition of Heritage Pageants is scheduled to take place in Thailand on November 2024....

सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्प : निराशा चिर्दै, भरोसा जगाउँदै !

सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्प : निराशा चिर्दै, भरोसा जगाउँदै !

काठमाडौँ, ६ चैत - सरकारमा सहभागी पाँच राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दृढताका साथ ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहकाबीच सार्वजनिक उक्त साझा सङ्कल्पमा विद्यमान...

आलेख: होलीको गीतले गुञ्जायमान हुनथाल्यो मिथिला

आलेख: होलीको गीतले गुञ्जायमान हुनथाल्यो मिथिला

जलेश्वर, ६ चैत - रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ÷सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ । नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर...

जब प्रधानमन्त्री छमछमी नाच्नुभयो

जब प्रधानमन्त्री छमछमी नाच्नुभयो

गण्डकी, ४ चैत - पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो । समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति...

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित

काठमाडौँ, ४ चैत - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको...

सिनेमा संवाद : राजेश हमालले केपी ओलीलाई प्रश्न गरे तपाईले कति सालमा फिल्म हेर्नुभयो ?

सिनेमा संवाद : राजेश हमालले केपी ओलीलाई प्रश्न गरे तपाईले कति सालमा फिल्म हेर्नुभयो ?

काठमाडौं, ३ चैत - नेपालको राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालबीच शुक्रबार सिनेमा संवाद भयो । एउटै मञ्चमा प्रतिभावान राजनीतिज्ञ र कलाकारको सिनेमा संवाद हेर्न र सुन्न दर्शक आतुर थिए । भृकुटीमण्डपको राष्टियसभा गृहमा करिब २ घण्टा भएको सिनेमा संवादमा...