नायक खतिवडा मानार्थ डक्टरेटबाट सम्मानित – Himalayan Dainik

नायक खतिवडा मानार्थ डक्टरेटबाट सम्मानित


नायक खतिवडा मानार्थ डक्टरेटबाट सम्मानित

काठमाडौं ,२८ जेठ : नायक सञ्जय खतिवडालाई अमेरिकाको सियाटलय रहेको वाशिंटन डिजिटल युनिभर्सिटीको एकेडेमिक काउन्सिलले यो बर्षको मानार्थ डक्टरेटको उपादीबाट सम्मानीत हुनुभएको छ ।

विश्व विधालयले आफ्नो सम्बन्धित क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने असाधारण व्यक्तित्वहरूलाई स्वीकार गर्न र मनाउने प्रतिबद्वताको प्रतिबिम्ब हो ।

नायक सञ्जय खतिवडाको सम्पर्ण, विशेषज्ञता र उपलब्धिका कारण यो मानार्थ डक्टरेटद्वारा सम्मान गरिएको हो ।