कोशी सरकारबाट जसपा बाहिरियो – Himalayan Dainik

कोशी सरकारबाट जसपा बाहिरियो


कोशी सरकारबाट जसपा बाहिरियो

काठमाडौं – कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।

जसपाबाट प्रदेश सरकारमा स्वास्थ्यमन्त्री निर्मला लिम्बु सहभागी थिइन् । नामाकरणको विवाद चर्किदै गएपछि जसपाले सरकार छोडेको हो ।

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जसपाले जानकारी दिएको छ ।