कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त – Himalayan Dainik

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त


कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त

काठमाडौं – कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

चारवर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैंकको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।