आज सातौँ निर्वाचन दिवस मनाइँदै – Himalayan Dainik

आज सातौँ निर्वाचन दिवस मनाइँदै


आज सातौँ निर्वाचन दिवस मनाइँदै

काठमाण्डौ – आज सातौँ निर्वाचन दिवस मनाइँदैछ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । विसं २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भइ बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउन लागिएको हो ।