सरकारले गर्यो संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने निर्णय – Himalayan Dainik

सरकारले गर्यो संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने निर्णय


सरकारले गर्यो संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने निर्णय

काठमाडौं – सरकारले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको उक्त विधेयक विवादमा तानिएको थियो।

संसद्‌मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन)विधेयक, २०७९ लाई फिर्ता लिने निर्णय गरिएको हो।