अभिनेत्री सुरक्षा पन्त बिवाह गर्दै – Himalayan Dainik

अभिनेत्री सुरक्षा पन्त बिवाह गर्दै


अभिनेत्री सुरक्षा पन्त बिवाह गर्दै

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले विवाहको तयारी गरेकी छिन् ।

सुरक्षाले प्रेमी मानव सुवेदीसँग बिवाह गर्ने तयारी गरेकी हुन् । सुरक्षा र मानव लामो समयदेखि प्रेममा छन् ।

उनीहरुको बिवाहको मिति र स्थान भने टुंगिएको छैन । मानव पनि अभिनेता हुन् ।