भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने नेता प्रकाशमान सिंहको दाबी – Himalayan Dainik

भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने नेता प्रकाशमान सिंहको दाबी


भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने नेता प्रकाशमान सिंहको दाबी

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन् ।

‘राजनीतिक शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने ।