एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै – Himalayan Dainik

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै


एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै

काठमाडौं – नेकपा एमालेको मिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान आजदेखि सुरु गर्दैछ।

अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नेछन्। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ।