सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगियो – Himalayan Dainik

सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगियो


सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगियो

काठमार्डौं – नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

खाना पकाउने ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको हो ।

भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको हो । भण्डारीसँगै ६ जना चिकित्सकको टोली पनि भारत गएको छ ।