सुनको मूल्य प्रति तोला ६ सयले रुपैयाँले घट्यो – Himalayan Dainik

सुनको मूल्य प्रति तोला ६ सयले रुपैयाँले घट्यो


सुनको मूल्य प्रति तोला ६ सयले रुपैयाँले घट्यो

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो।