नवनियुक्त तीन कुलपतिद्धार पद तथा गोपनीयताको शपथ ग्रहण – Himalayan Dainik

नवनियुक्त तीन कुलपतिद्धार पद तथा गोपनीयताको शपथ ग्रहण


नवनियुक्त तीन कुलपतिद्धार पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ – नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन ।