सुनको भाउ दुई सय रुपैयाँले घट्यो – Himalayan Dainik

सुनको भाउ दुई सय रुपैयाँले घट्यो


सुनको भाउ दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ३ हजार ६ सय रुपैँया तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।