प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशभर आज सार्वजानिक बिदा – Himalayan Dainik

प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशभर आज सार्वजानिक बिदा


प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशभर आज सार्वजानिक बिदा

दाङ – लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ । लुम्बिनीको पहिलो प्रदेश सरकार २०७४ साल फागुन ३ गते बनेको थियो । फलस्वरुप, आज बिदा दिइएको हो ।