अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबिच भेटवार्ता – Himalayan Dainik

अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबिच भेटवार्ता


अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबिच भेटवार्ता

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।