प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।