भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै – Himalayan Dainik

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै


भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाडौं – भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा उनी सोमबार काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार क्वात्रा नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणमा काठमाडौं आउन लागेका हुन ।