राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालद्धार माओवादी केन्द्रबाट अलग भएको घोषणा – Himalayan Dainik

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालद्धार माओवादी केन्द्रबाट अलग भएको घोषणा


राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालद्धार माओवादी केन्द्रबाट अलग भएको घोषणा

काठमाडौं – राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी छन् ।