काँग्रेस महामन्त्री थापा भन्छन – राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई हराउँछौ – Himalayan Dainik

काँग्रेस महामन्त्री थापा भन्छन – राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई हराउँछौ


काँग्रेस महामन्त्री थापा भन्छन – राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई हराउँछौ

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई हराउने बताएका छन ।

लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले एमालेले अघि सारेको उम्मेदवारलाई हराएरै छाड्ने बताएका हुन ।
‘महामन्त्री थापाले भने,’हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं। कोसिस गर्छौं, लाग्छौँ–लाग्छौँ।,’