मधेश सरकारमा माओवादीका दुई मन्त्रीले आज शपथ लिदैँ – Himalayan Dainik

मधेश सरकारमा माओवादीका दुई मन्त्रीले आज शपथ लिदैँ


मधेश सरकारमा माओवादीका दुई मन्त्रीले आज शपथ लिदैँ

जनकपुर – नेकपा (माओवादी केन्द्र)अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रिमण्डलमा सहभागी नभएको माओवादी केन्द्र सरकारमा सहभागि हुने भएको हो ।

यससँगै ,माओवादीका तर्फबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिने माओवादी संसदीय दलका नेता भरत साहले बताए ।