गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने – Himalayan Dainik

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने


गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौँ – गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।