माघ २७ मा संघीय संसदको दुवै सदनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने – Himalayan Dainik

माघ २७ मा संघीय संसदको दुवै सदनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने


माघ २७ मा संघीय संसदको दुवै सदनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने   राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।