सुनको मुल्य १४ सय रुपैँयाले घट्यो – Himalayan Dainik

सुनको मुल्य १४ सय रुपैँयाले घट्यो


सुनको मुल्य १४ सय रुपैँयाले घट्यो

काठमाण्डौ – सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।