प्रतिनिधिसभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस – Himalayan Dainik

प्रतिनिधिसभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस


प्रतिनिधिसभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेस गरिएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेका हुन् ।