नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने – Himalayan Dainik

नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने


नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने भएको छ । आफ्ना माग सम्बोधन नगरेको भन्दै उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो । भोलिबाट लागु हुने गरी नागरिक उन्मुक्ति पार्टीले कुनैपनि संसद् बैठक चल्न नदिने निर्णय लिएको हो ।