फैसलाको पुर्णपाठ नआएसम्म् गृहमन्त्रालबारे तत्काल कुनै निर्णय नगर्ने प्रधानमनत्री प्रचण्डको भनाई – Himalayan Dainik

फैसलाको पुर्णपाठ नआएसम्म् गृहमन्त्रालबारे तत्काल कुनै निर्णय नगर्ने प्रधानमनत्री प्रचण्डको भनाई


फैसलाको पुर्णपाठ नआएसम्म् गृहमन्त्रालबारे तत्काल कुनै निर्णय नगर्ने प्रधानमनत्री प्रचण्डको भनाई

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयबारे तत्काल कुनै निर्णय नगर्ने भएका छन्।

उनले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआउञ्जेलसम्म गृह मन्त्रालयबारे नर्णिय नगर्ने भएका हुन्।

मंगलबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएको बताइएको छ ।