प्रधानमन्त्री प्रचण्ड र अमेरिकाको राजनितिक मामिला हेर्ने उपमन्त्री नुल्यान्डबिच भेटवार्ता – Himalayan Dainik

प्रधानमन्त्री प्रचण्ड र अमेरिकाको राजनितिक मामिला हेर्ने उपमन्त्री नुल्यान्डबिच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र अमेरिकाको राजनितिक मामिला हेर्ने उपमन्त्री नुल्यान्डबिच भेटवार्ता

काठमाण्डौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड बिच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेकी हुन । उनीहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।