पोखरामा एक युवकले गरे आत्मदहको प्रयास – Himalayan Dainik

पोखरामा एक युवकले गरे आत्मदहको प्रयास


पोखरामा एक युवकले गरे  आत्मदहको प्रयास

पोखरा – पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका- १३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको छ ।