नेकपा माओवादी केन्द्रको स्थायि कमिटी बैठक पेरिस डाँडाँमा सुरु – Himalayan Dainik

नेकपा माओवादी केन्द्रको स्थायि कमिटी बैठक पेरिस डाँडाँमा सुरु


नेकपा माओवादी केन्द्रको स्थायि कमिटी बैठक पेरिस डाँडाँमा सुरु

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।