काठमाडौं महानगरपालिकादिरुद्ध अटो व्यवसायिले गरे प्रर्दशन – Himalayan Dainik

काठमाडौं महानगरपालिकादिरुद्ध अटो व्यवसायिले गरे प्रर्दशन


काठमाडौं महानगरपालिकादिरुद्ध अटो व्यवसायिले गरे प्रर्दशन

काठमाडौं – काठमाडौं महानगरपालिका अगाडि अटो व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

बुधबार बिहान कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्‍वमा आन्दोलन गरेको हो।

उनीहरूले महानगरपालिका अगाडि पुगेर नाराबाजी गरेका छन्।

‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गर’ लगायतका नारासहित आन्दोलन गरेका हुन्।