बोतल र जर्किनलगायतमा पोट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प संचालकलाई नेपाल प्रहरीको आग्रह – Himalayan Dainik

बोतल र जर्किनलगायतमा पोट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प संचालकलाई नेपाल प्रहरीको आग्रह


बोतल र जर्किनलगायतमा पोट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प संचालकलाई नेपाल प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेको हुनाले यसलाई रोक लगाइएको प्रहरीले जनाएको छ।

साथै ,जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।