नेपाली काँग्रेसका सभापति देउवा र राजदूत चेनबीच भेटघाट – Himalayan Dainik

नेपाली काँग्रेसका सभापति देउवा र राजदूत चेनबीच भेटघाट


नेपाली काँग्रेसका सभापति देउवा र राजदूत चेनबीच भेटघाट

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा र राजदूत सोङबीच शुक्रबार भेटवार्ता भएको हो । भेटमा राजदूत चेनले दुई देश तथा दुई पार्टीको बीचमा दुई पक्षको बीचमा गहिरो कुराकानी भएको बताएका छन् ।