स्वास्थ्य मन्त्री गिरि र सभामुख घिमिरेले भेटे वर्षमानलाई – Himalayan Dainik

स्वास्थ्य मन्त्री गिरि र सभामुख घिमिरेले भेटे वर्षमानलाई


स्वास्थ्य मन्त्री गिरि र सभामुख घिमिरेले  भेटे वर्षमानलाई

काठमाडौं –  स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन ।

ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेटेका भेटेका हुन ।

मन्त्री गिरी र सभामुख घिमिरेले आज अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।