कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै – Himalayan Dainik

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै


कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए।

शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।