जन्डिसबाट ग्रसित पुनलाई भेटन सुमेरु अस्पताल पुगे एमाले नेता पोखरेल – Himalayan Dainik

जन्डिसबाट ग्रसित पुनलाई भेटन सुमेरु अस्पताल पुगे एमाले नेता पोखरेल


जन्डिसबाट ग्रसित पुनलाई भेटन सुमेरु अस्पताल पुगे एमाले नेता पोखरेल

काठमाडौँ – नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन् ।

स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन् ।