कर्णालीको उपसभामुखमा न्यौपाने निर्वाचित – Himalayan Dainik

कर्णालीको उपसभामुखमा न्यौपाने निर्वाचित


कर्णालीको उपसभामुखमा न्यौपाने निर्वाचित

सुर्खेत – कर्णाली प्रदेश सभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित भएकी छिन ।

न्यौपाने समानुपातिक सांसद रहेकी उनी आज प्रदेश सभामा भएको मतदानमा २५ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन ।