नेकपा एमालेका उप्रेती रक्षामन्त्री बन्ने – Himalayan Dainik

नेकपा एमालेका उप्रेती रक्षामन्त्री बन्ने


नेकपा एमालेका उप्रेती रक्षामन्त्री बन्ने

काठमाडौं –  नेकपा एमालेका हरि उप्रेती रक्षामन्त्री बन्ने भएका छन । आज बिहान एमाले अध्यक्ष केपी शर्मा अ‍ोली निवासमा बसेको शीर्ष नेताहरुको बैठकले उप्रेतीलाई रक्षा मन्त्री बनाउने निर्णय गरेको हो।

उनी गत मंसिर ४ गतेको निर्वाचनमा सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।