दाङ – लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती चयन भएका छन । उनी नेकपा माओवादी केन्द्रबाट निर्विरोध चयन भएका हुन ।
सोमबार नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन् ।
सभाको दोस्रो कार्याकालको तेस्रो बैठक आज बस्दैछ ।
मङलबार आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।