पोखरामा भएको जहाज दुर्घटना प्रति प्रधानमन्त्रीद्धार दु :ख व्यक्त – Himalayan Dainik

पोखरामा भएको जहाज दुर्घटना प्रति प्रधानमन्त्रीद्धार दु :ख व्यक्त


पोखरामा भएको जहाज दुर्घटना प्रति प्रधानमन्त्रीद्धार दु :ख व्यक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले बताएको छ ।

साथै उनले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन् ।