पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी – Himalayan Dainik

पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी


पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौं – पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।
उनले भने , दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।’