प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ – Himalayan Dainik

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ


प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन छ ।

आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए ।