लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी – Himalayan Dainik

लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी


लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी

कैलाली – प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम लोकसेवा आयोगले स्थायी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।