जसपाले चैतसम्ममा विधान अधिवेशन गर्ने – Himalayan Dainik

जसपाले चैतसम्ममा विधान अधिवेशन गर्ने


जसपाले चैतसम्ममा विधान अधिवेशन गर्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ । जसपाको संगठन विभागले पार्टी समितिमा आबद्ध सदस्यहरू, जनसंगठन र क्रियाशील सदस्यहरूको अभिलेख माग गर्न सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।

चैतसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तीव्र पारेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।