पृथ्वी जयन्तीका दिन बुधबार सार्वजनिक बिदा दिने मन्त्रालयको निर्णय  – Himalayan Dainik

पृथ्वी जयन्तीका दिन बुधबार सार्वजनिक बिदा दिने मन्त्रालयको निर्णय 


पृथ्वी जयन्तीका दिन बुधबार सार्वजनिक बिदा दिने मन्त्रालयको निर्णय 

काठमाडौँ – गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जानकारी दिए ।