नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे – Himalayan Dainik

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे


नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे

काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन्। आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।

सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।