लोसपाको केन्द्रिय कार्यकारिणी बैठक बस्दै – Himalayan Dainik

लोसपाको केन्द्रिय कार्यकारिणी बैठक बस्दै


लोसपाको केन्द्रिय कार्यकारिणी बैठक बस्दै

काठमाडौं –  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गर्न आज पार्टीको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्नेछ।